काठमाडौं। आज सुनको मूल्य प्रतितोला ९१ हजार ७०० कायम भएको छ। यो हिजोको मूल्यभन्दा १०० ले कम हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको मूल्यसूचीमा तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार २०० तोकिएको छ। बुधबार प्रतितोला ९१ हजार ३०० रहेको मा आज १०० ले घटेको हो। आज चाँदिको मूल्य भने बढेको छ । चाँदिको मूल्य आज प्रतितोला ५ रुपैयाँले बढेर १ हजार २३० पुगेको महासङ्घले जनाएको छ।