कहिले व्यागको जुइना जस्तो
कहिले चप्पलको फित्ता जस्तो
हिमालको हिउँबाट
बनेको नदीको पानी जस्तो 
तिम्रो र मेरो साइनो
सधैं सधैं ।

सोल्टिनी पढ्न पर्दैन
अरुबाट कण्ठस्थ सुनिन्छ मुनामदनको कथा जस्तो ।