मेरि संगि गईनहोला नुहाउन कोशि तिर,
केही दुखि केहि खुसि बनाउदै भारि शिर।
रातो सारी सप्को पारि काधमा राख्ने दिन,
गहनामा सजिनेमन राखिकन मनमा पिर।
नसकियो कमाउन नत केही दिन तिम्लाई,
मेलापात सधै उहीँ घासदाउरा पहरा भिर।
सबै जना व्रतबस्दै मागदै जान्छ स्वास्थ वर,
दरखानलाई सधै उहीँ अलिनो पानिमा खिर।
कैलेहोला सुख पाउने कहिलेहोला रमाउने,
कहिलै भयनखै जिबनमा आरामको थिर।
केही दुखि केहि खुसि बनाउदै भारि शिर।
- आँसु विशाल पहाडी, फिक्कल-५, सोल्पाठाना, सिन्धुली।