तिमीसँग भेट भएपछि हो म हाँस्न थालेको
मेरो हाँसोलाई तिमीले पनि साथ दिन थालेको ।।
तिम्रो भेटले गर्दा हो म खुसी हुन थालेको
तिम्रो खुसीले गर्दा हो म पनि सधैं रम्न थालेको ।।
तिम्रो साथले गर्दा हो म जिन्दगीमा जिउन थालेको
तिम्रो फोनले गर्दा हो म पनि फोनमा बोल्न थालेको ।।
तिमले अर्कै खुसी भेटेर हो मलाई भुल्न थालेको
तिमले अब नबोल्नु भनेर हो म पनि बोल्न छोडेको ।।
तिमले छोडे पछि हो मैले रक्सि पिउन थालेको
त्यै पिडाले हो पिउँदिन भन्दा पनि पिउन थालेको ।।