काठमाडौं। अनलाइम माध्यमबाट गरिने सामान खरिद बिक्री तथा होम डेलिभरी सेवा नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। न्यायाधिश सपना मल्ल प्रधान र डा. श्री कुमार चुडाको संयुक्त इजालसले सोमबार  त्यस्तो अन्तरिम आदेश जारी गरेको हो।

काठमाडौं उपत्यकामा कोरोना सङ्क्रम बढेसँगै जारी गरिएको निधेषाज्ञामा पछिल्लो समय अनलाइनमार्फत खरिदबिक्री भएको सामानको होम डेलिभरी गर्न प्रहरीले अवरोध गरिरहेका बेला सोमबार न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर अनलाइन माध्यमबाट खरिद बिक्री भएको सामानको होम डेलिभरी गर्न दिन र ई कमर्स सेवा प्रदान गर्ने काम नरोक्न अन्तरिम आदेश दिएको हो।

हेर्नुहोस् सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश: