पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त हुने भएका छन् । मन्त्रिषपरिषद्ले खतिवडालाई राजदुतका नियुक्तिका लागि सिफारिस गरेको छ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले उनलाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको हो।यस्तै, मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतको राजदूत नियुक्त गर्ने सिफारिस पनि गरेको छ।

