तस्बीर

ठेक्का भएको छ वर्ष बितिसक्दा पनि अलपत्र रहेको जोरपाटी–सुन्दरीजल सडकको नयाँपाटी–सुन्दरीजल खण्ड । सडक अलपत्र हुँदा यात्रु र स्थानीयवासी धुलोले सम…

पर्वतको जलजला गाउँपालिकाको पर्वत बेनीमाथिको जङ्गलमा लागेको डढेलो । तस्वीर: कमल खत्री, रासस

मुस्ताङ्ग जिल्लाको सदरमुकाम जोमसोममा वर्षातसँगै हिमपात भएको छ । पर्यटकीय गन्तव्यको रुपमा परिचित यस ठाउँमा हिमपातले जनजीवन कष्टकर बनाए पनि पर्यटकीय सौन्दर्यको हि…

जोमसोमबाट देखिएको मनमोहक निलगिरी हिमाल

यो जट्टा पोखरी हो। यो पोखरी  दोलखाको जिरी नगरपालिका वडा नं. -१ र रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. -१ को सिमानामा अवस्थित छ। जट्टा पोखरी समुद्र…