शुक्रबार १६ माघ, २०८२ | Friday, January 30, 2026
काठमाडौं । लेखक/गायक दिपक बस्नेतको अर्को नयाँ गीत "महेफिल" सार्वजनिक भएको छ ।
लोकप्रिय गायक जगदिश समालको मिठो स्वर रहेको गीतको लेखक आफैले संगीत भरेका छन् । पछिल्लो समय एक पछि अर्को गर्दै लेखक/गायक बस्नेतले आफ्ना गीतहरु सार्वजनिक गर्दै आउनु भएको ।