काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज विश्वासको मत लिने कार्यक्रम रहेको छ। गत पुस १० गते नेकपा एमालेसहित ७ दलिय गठबन्धनका साथ प्रधानमन्त्री भएका दाहाल फागुन पहिलो सातापछि सात्ता समिकरण परिवर्तन गर्दा अल्पमतमा परेका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहालले हाल १० दलिय गठबन्धन सहित विश्वासको मत लिने छन्। अहिले संसद् भवनमा प्रतिनिधि सभाको बैठक बसिरहेको छ।