शुक्रबार १६ माघ, २०८२ | Friday, January 30, 2026
काठमान्डाैँ ।स्याङ्जाको वालिङ– ६ बगैँचास्थित हेमबहादुर थापाको गोठमा चट्ट्याङले मरेका दुई भैँसी । गएराति २ः०० बजेतिर चट्ट्याङ पर्दा गोठमा रहेका भैँसी मरेका हुन् ।