काठमान्डाैँ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–२ स्थित भगवती आधारभूत विद्यालयका विद्यार्थीलाई स्कुल ब्याग वितरण गर्दै नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई । उहाँले बिहीबार आफ्नो जन्म दिनका अवसरमा यहाँका ८० जना वृद्धवृद्धालाई नगदसहित दोसल्ला ओढाएर सम्मान समेत गर्नुभयो ।