शुक्रबार १६ माघ, २०८२ | Friday, January 30, 2026
काठमान्डाैँ । तेजकोलिन एण्ड रुइत फाउण्डेशन र सामुदायिक आँखा अस्पताल मनाङको आयोजनामा सदरमुकाम चामेमा सञ्चालन गरिएको आँखा शिविरमा विकट गाउँ नार, फूलगायतबाट आएका सर्वसाधारणको आँखाको शल्यक्रिया गर्दै नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत ।