शुक्रबार ०४ आश्विन, २०८१ | Friday, September 20, 2024
काठमान्डाैँ । परम्परागत गहनामा सजिएका कृष्णपुर नगरपालिका बञ्जरीयाका थारू महिला । आधुनिकताको प्रवेशसँगै परम्परागत गहना लगाउने प्रचलन हराउँदै जान थालेको छ ।