जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृतवमा बिहीबार चाँगुनारायण नगरपालिका– २ दुवाकोट क्षेत्रमा खाद्यान्न पसलको अनुगमन गर्दै भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको अनुगमन टोली । अनुगमनमा म्याद गुज्रेका खाद्य सामग्री एवं मासु जफत गरी नष्ट गरिएको थियो । तस्विर रासस