काठमाण्डौं । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रामेछापका ८ वटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ ।

आयोगले आज एक सूचना जारी गर्दै चैत २९ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृत तोकेको हो ।

आयोगले मन्थली नगरपालिकामा  रामेछापका जिल्ला न्यायधिश डा. दिवाकर भट्टलाई निर्वाचन अधिकृत तोकेको छ ।