काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालकाे आर्थिक प्रतिवेदन २०७७/०७८ पेश गर्नुभएकाे छ ।
राष्ट्रपति कार्यालय शीतलनिवास आइतबार आयाेजित कार्यक्रममा प्रधानमन्त्री देउवा प्रतिवेदन पेश गर्नुभएकाे हाे ।
नेपाल सरकारको आर्थिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेकाे छ ।

