काठमाडौं । नेपाल लाइफ इन्स्योन्स कम्पनीले आर्थिक वर्ष २०७६/ ७७ को लागि लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको माघ २१ गते शुत्रफबार बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/ ७७ को मुनाफाबाट १४ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी ०.७३६८ प्रतिशत नगद लाभांश दिने भएको हो ।

कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पछि लगानीकर्तामा वितरण हुने कम्पनीले जनाएको छ ।

कम्पनीले प्रकाशन गरेको सूचनाः

61ff4d8fdf7ed.jpg