काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ लाख भन्दा धेरै नगन कारोबार गर्नेमाथि राष्ट्र बैंकले निगरानी थालेको छ ।

राष्ट्र बैंकले बैंकहरुलाइै परिपत्र गर्दै दैनिक ७ लाख रुपैयाँभन्दा बढी कारोबार गर्नेको विवरण राष्ट्र बैंकमा पठाउन निर्देशन दिएको छ । राष्ट्र बैंकको निर्देशनमा नै बैंकहरुले निगरानी बढ्यएको हो ।

नेपालको कानुन अनुसार हाल दैनिक १० लाखसम्म नगद कारोबार गर्न पाइन्छ । अहिलो भर्चुअल मनी रोक्नका लागि यसो गरेको हो ।

No description available.