कमल सुनुवारको प्रस्तुति रहेको टाढा नभईदेउ गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । शुक्रबार कमल सुनुवार नामक युटयुब च्यानल बाट उक्त गितको म्युजिक भिडियो सार्बनिक गरिएको हो । सन्दिप बिश्वकर्माको शब्द र कमल सुनुवारको लय तथा संगित रहेको गितमा शान्ति श्री परियार र प्रकाश सुनुवारको स्वर रहेको छ ।

डि एल एक्स बिश्वकर्माको निर्देशनमा निमार्ण भएको म्युजिक भिडियोमा बिजय पुन, कमल सुनुवार, दिब्या न्यौपाने र प्रिन्सिका श्रेष्ठको अभिनय रहेको छ ।