काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको बीचमा हुन लागेको रोकिएको छ ।

हिमालयन बैंकको आजको बार्षिक साधारणसभाले इन्भेष्टमेन्ट बैंकसँगको मर्जरका लािग ७५ प्रतिशत मतले पास गर्न नसकेको कारणले रोकिएको हो ।

बिशेष प्रस्ताव स्वीकृत गर्नलाई चाहिने ७५ प्रतिशत मतले पास गर्नुपर्ने व्यवस्था रहेको छ । तर ७५ प्रतिशतले पास नगरेपछि मर्जर रोकिएको हो ।

हिमालयन बैंकका अध्यक्ष प्रचण्डमान श्रेष्ठका मान्छे र कर्मचारी संचय कोषले विपक्षमा भोट हालेपछि मर्जर रोकिएको हो ।