काठमाडौं: सरकारले ४९ जना सह-सचिवको सरुवा गरेको छ। सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले ४९ जना राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीको सरुवा/पदस्थापन/काज/कामकाजमा खटाउने निर्णय लिएको मन्त्रालयले जनाएको छ। 
कुन सहसचिवलाई कहाँ सरुवा गरियो, हेनुहोस् सूची