तस्बीर

लियोनल मेसी ओसुनाविरुद्ध गोल गरेपछि डियागो म्यारोडोनालाई श्रद्धाञ्जली  दिँदै ।

रामेछापको जिल्लाको गोकुलगंगा र उमाकुण्ड गाँउपालिकाको सिमानामा पर्ने सुनुवार जातिको ऐतिहासिक धार्मीक स्थल तामे डाँडा ।

रामेछापको तामाकोशी नदीमा माछा मार्न जाल हान्दै स्थानिय माझी पुरुष ।

गोकुलगंगा गाँऊपालिका वडा नं. ६ फर्पुको वडा भवन निमार्ण हुदैं ।

नेपाल सरकारबाट प्रदान गरिने समाजिक सुरक्षा भत्ता बैंक मार्फत प्रदान गर्ने भएपछी बैंक खाता खोल्दै गोकुलगंगा गाँऊपालिका स्थानिय ।

..