काठमाडौं। शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल, टेकुबाट कोभिड १९ को पिसीआर परीक्षण नहुने भएको छ। अस्पतालले आज सूचना जारी गर्दै अर्को सूचना जारी नहुँदासम्मको लागि पिसीआर परीक्षण स्थगित भएको जनाएको छ।

अस्पतालले मङ्गलबार एक सूचना जारी गर्दै विशेष कारणवश अर्को व्यवस्था नहुँदासम्मको लागि अस्पतालले गर्दै आएको पिसीबर परीक्षणको कार्य बन्द गरिएको जनाएको हो।