एजेन्सी । सन्दीप लामिछानेले होबार्ट हरिकेन्सबाट १०औं संस्करणको बिग ब्यास खेल्ने भएका छन् । होबार्टले आफ्नो वेबसाइटमा सन्दीपको आवद्ध भएको जानकारी गराएको हो । 

बिग ब्यासको ८औं स‌ंस्करणबाट अष्ट्रेलियन लिग खेलेको सन्दीपको यो तेस्रो वर्ष हो । ८औं र ९औं संस्करणको बिग ब्यास मेलबर्न स्टार्सबाट खेलेका थिए ।