एजेन्सी । कोभिड-१९ को संक्रमण पुन फैलिएसँगै बेलायतमा पुन लकडाउन गरिएको छ ।
बिहिबारदेखि लागु भइ ४ हप्ताका लागि लकडाउन घोषणा गरिएको बेलायतको प्रधानमन्त्रीले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । लक डाउनको समयमा अत्यावश्यक वस्तु तथा सेवा बाहेकका सम्पूर्ण पसलहरु बन्द रहनेछन् ।
त्यस्तै स्कुल तथा विश्वविद्यालयहरुसमेत बन्द नहुने तथा टेक-वे पसलहरुसमेत खुल्ला रहनेछ ।