काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको २०२०/२१ सिजन ड्र सार्वजनिक भएको छ । प्रत्येक वर्ष हुने क्लब फूटबल सबैभन्दा ठूलो प्रतियोगिता यूईएफए च्याम्पियन्स विभिन्न देशमा हुने लिगका प्रमुख टीमहरुले सहभागिता जनाउने गरेको छ ।
प्रत्येक वर्ष ८ समूहमा विभाजन गरी टप १६ का लागि लिग शैलीमा खेल खेलाइन्छ । प्रत्येक समूहमा ४ टीम हुने गर्दछ ।
नयाँ सिजन २०२०-२१ को लागि सार्वजनिक ड्र हेर्नुस् ।
समूह ए : बायर्न म्युनिख, एट्लेटिको म्याड्रिड, एफसी साल्जबर्ग,लोकोमोटिभ मस्को
समूह बी : रियल मड्रिड, शाख्तार डोनेस्क, इन्टर मिलान, बोरुसिया मोन्चेनग्लाडबाक
समूह सी : एफसी पोर्टो, म्यान्चेस्टर सिटी, ओलाम्पियाकोस, मार्से
समूह डी : लिभरपुल, अयाक्स, एटलान्टा, एफसी मिद्त्जील्यान्ड
समूह ई : सेभिया, चेल्सी, क्राज्नोडार, रेन्स
समूह एफ : जेनिथ सेन्ट पिटर्सबर्ग, बोरुसिया डर्टमुन्ड, लाजियो, क्लब ब्रुग
समूह जी : युभेन्टस, बार्सिलोना, डिनामो किएभ, फेरेनचारोस
समूह एच : पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड, आरबी लाइप्जिग, इस्तानबुल बसाकसेइर