तस्बीर

काठमान्डाैँ । दार्चुलाको सबैभन्दा विकट क्षेत्र तिङ्करमा पहिलोपटक सञ्चार सेवा जडान । चीनसँगको सीमा नजिकै रहेको व्याँस गाउँपालिका– १ को तिङ्करमा नेपाल टेल…

काठमान्डाैँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–४, अम्बिटारस्थित एक अल्लो उद्योगमा आयआर्जन गर्नका लागि सामूहिकरुपमा आल्लोको कपडा बुन्दै उद्यमी महिला ।

काठमान्डाैँ ।स्याङ्जाको वालिङ– ६ बगैँचास्थित हेमबहादुर थापाको गोठमा चट्ट्याङले मरेका दुई भैँसी । गएराति २ः०० बजेतिर चट्ट्याङ पर्दा गोठमा रहेका भैँसी मरे…

काठमान्डाैँ । ललितपुरको जाउलाखेल सडक किनारमा चिसो पेय पदार्थ बेच्न बसेकी महिला ग्राहकको प्रतीक्षामा ।

काठमान्डाैँ। कैलालीको टीकापुर अस्पतालमा उपचारका लागि 'टिकट' लिनका लागि लामवद्ध बिरामीहरुको घुइँचो । पहिले अस्पतालले टोकन प्रणालीबाट टिकट वितरण गर्द…

मुस्ताङको लोमान्थाङ गाउँपालिका -५ को लुङ्गुफाँटमा चर्दै गरेका च्याङग्रा । उपल्लो मुस्ताङका कृषकको मुख्य आयस्रोत च्याङग्रापालन हो । तस्वीर: सन्तोष गौतम/रासस