तस्बीर

मोरङ।  मोरङको भाउन्नेस्थित एक कार्यक्रममा साकेला नाच्दै किराँती वेषभुसामा सजिएका युवायुवती।

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका-३ जोनापुरका किसान धान खेतमा रासायनिक मल युरिया छर्दै । अनुदानको युरिया मल नपाउँदा किसानले भारतीय मल चर्को मूल्य तिरेर…

देउखुरी। घोराही–८, सेवारका किसानले व्यावसायिक रुपमा उत्पादन गरेको लसुन । आफूले उत्पादन गरेको  लसुन बिक्री नभएपछि किसान निरास भएका छ्न् ।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका-४ स्थित उत्तम अल्लो उद्योगमा अल्लोको कपडा बुन्दै एक उद्यीम ।

भजनी। राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गतको कृषि कार्यक्रम कार्यान्वयनद्वारा किसानलाई बाख्राको प्रजनन सुधारका लागि बोयरक्रस जात…