काठमाडौं। आज विश्व बाघ दिवस । दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्षको यो दिवसको नारा ‘मानव-बाघ सहअस्तित्व’ रहेको छ ।

यस अवसरमा नेपालमा विभिन्न कार्यक्रमहरू गरेर बाघ दिवस मनाइदै छ। केही दृष्यहरू।।