काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोभिड १९ सङ्क्रमण पुष्टि भएको जनाएका छन्। आज बिहान समाजिक सञ्जाल फेसबुक मार्फत आफूलाई कोभिड १९ सङ्क्रमित भएको जनाएका हुन्।

समाजिक सञ्जाल मार्फत उनले भ नेका छन् "आइतबार दिउँसो ज्वरो आउने र जीउ दुःखाइ बढेपछि स्टार अस्पताल ललितपुरमा गरिएको पिसिआर परीक्षणमा पोजेटिभ रिपोेर्ट आयो"।

आज बिहान पोजेटिभ रिपोर्ट आएसँगै प्रवक्ता शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कोरोना सङ्क्रमित भएको र उच्च मनोबलका साथ होम आइसोलेशनमा बसेको जानकारी दिएका छन्।