काठमाडौं । गत बैशाख ९ गते बसेको मन्त्रिपरिषद् बैठकले भारतका रक्षा प्रमुख अध्यक्ष जनरल विपिन रावतलाई नेपाल भ्रमणको निम्तो दिने निर्णय गरको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्ले बताएका छन्। सरकारले गरेका निर्णयहरू सार्वजनिक गर्दै बुधबार प्रवक्ता गुरुङ्ले निम्तो दिने निर्णय भएको बताएका हुन् ।

सरकारले दुवै सरकारको सहमतिअनुसार नेपाल भ्रमणका लागि औपचारिक निम्तो दिने  भएको हो।

गत वर्ष पनि भारतीय सेनाका प्रमुख एमएम नरवणेले नेपालको भ्रमण गरेका थिए।