शुक्रबार १६ माघ, २०८२ | Friday, January 30, 2026
तस्विर: रासस
दमौली। तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित ढुङ्गामा आकृति बनाइँदै । गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउन ढुङ्गामा विभिन्न आकृति खोप्ने कामको सुरुआत गरेको छ।