शनिबार २० मंसिर, २०८२ | Saturday, December 6, 2025
भादगाउँ। भक्तपुर नगरपालिका–५ स्थित तमारीको पाँचतले मन्दिर अवलोकन गर्दै विदेशी पर्यटक । ऐतिहासिक तथा सांस्कृतिक नगर भक्तपुरमा पर्यटकको चहलपहल बढेको छ ।