बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार बेइजिङमा पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफसँग भेटवार्ता गर्नुभएको छ ।

बेइजिङको भ्रमणमा रहनुभएका पाकिस्तानी प्रधानमन्त्री सरिफसँग सिले भेटवार्त गर्नुभएको तर उहाँहरुबीच भएको कुराकानी भने समाचार प्राप्त भएको छैन् । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।