शुक्रबार १६ माघ, २०८२ | Friday, January 30, 2026
तस्वीर: रासस
नवलपुर। थारु सांस्कृतिक घरमा आउने पाहुनालाई उनीहरुले थारु पोसाकमा सजिएर स्वागत गरेर आफ्नो मौलिक संस्कृति प्रस्तुत गर्दै आएका छन्।