भजनी। राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गतको कृषि कार्यक्रम कार्यान्वयनद्वारा किसानलाई बाख्राको प्रजनन सुधारका लागि बोयरक्रस जातको बोका वितरण गरिँदै । कार्यान्वयन इकाईले दश लाखको लागतमा शतप्रतिशत अनुदानमा २० जना किसानलाई  बोका वितरण गरेको हो ।

तस्वीर:  झलनाथ खनाल, रासस