शुक्रबार १६ माघ, २०८२ | Friday, January 30, 2026
तस्वीर: रत्न श्रेष्ठ/रासस
भक्तपुर। मध्ययपुर थिमि–४ र सूर्यविनायक–५ जोड्ने शंखरचोकबाट दक्षिणतर्फको हनुमन्ते खोलामा निर्माण भइरहेको पक्की पुल शनिबारको वर्षासँगै आएको बाढीले पुर्याएको क्षति ।
यो पुल गत वर्षको बाढीले पनि यही अवस्थामा पुगेको थियो।