काठमाडौं । बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक २५ सय ६६.९० बिन्दुमा पुगेर बन्द भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहीबार ५२ दशमलव ३१ अंकले नेप्सेमा बढेको छ। बुधबार नेप्से परिसूचकसहित कारोबार रकममा गिरावट आएको थियो । बुधबार दुई अर्ब ३५ करोड २३ लाख १७ हजार १ सय ४२ रुपैयाँको कारोबार भएकोमा बिहीबार २ अर्ब ८९ करोडको कारोबार भएको छ ।

 

शेयरबजारमा बिहीबार दुई सय २६ कम्पनीको शेयर किनबेच भएको छ । एक सय ८६ कम्पनीका शेयरधनीले रकम कमाएका छन् भने ५ कम्पनीका शेयरधनीले गुनाउन पुगेका छन् ।

यस दिन धेरै कमाउने १० कम्पनी

 

यस दिन धेरै गुमाउने कम्पनी

 

धेरै कारोबार भएका कम्पनी