काठमाडौं। कोभिड-१९ संक्रमित भएर कक्षा १२ को परीक्षा छुटेका विद्यार्थीहरुका लागि राष्ट्रिय परीक्षा बोर्डले तालिका सार्वजनिक गरेको छ ।

बोर्डले सूचना जारी गर्दै कोभिड -१९ सङ्क्रमणका कारण परीक्षा छुटेका विद्यार्थीका लागि पुस  १६ गतेदेखि २३ गतेसम्म परीक्षा सञ्चालन गर्ने जनाएको छ । सूचना अनुसार परीक्षा बिहान १० बजेदेखि साढे ११ बजेसम्म सम्बन्धित विद्यालयमै सञ्चालन हुने छ।

परीक्षा तालिका: