काठमाडौं। कोभिड १९ को नयाँ भेरियन्ट सहित सङ्क्रमण दिनप्रतिदिन बढ्दै गएपिछि सार्वजनिक स्थानहरूमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ।
आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले त्यस्तो निर्णय गरेको निर्णय गरेको हो।
त्यस्तै, आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले होटल छिर्दा अब भ्याक्सिन कार्ड अनिवार्य निर्णय गरेको छ। सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ।