इलाम । इलामस्थित रोङ गाउँपालिकाले उद्यम विकास सहजकर्ता पदका लागि २ जना कर्मचारी माग गरेको छ ।

आज मंसिर १२ गते शुक्रबार सेवा करारमा पदपूर्ति गर्ने गरी सूचना आह्वान गरेको हो । गाउँपालिकामा आ.व. २०७७/७८ मा कार्यान्वयन हुने गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालनका लागि उक्त कर्मचारीहरु माग गरिएको हो ।

पूर्ण सूचना हेर्नुहोस्