शुक्रबार १६ माघ, २०८२ | Friday, January 30, 2026
काठमाडौं । वागमती प्रदेश लोकसेवा आयोग, हेटौडाले सहायक चौथो तहको कर्मचारी माग गरेको छ । आज मंसिर ८ गते प्रकाशित गोरखापत्र दैनिकमा प्रदेश मन्त्रालय र स्थानीय तहका रिक्त दरबन्दी पूर्ति गर्न सूचना आह्वान गरेको छ ।
पूर्ण सूचना हेर्नुहोस्