काठमाडौं। सरकारले गत असार २७ गते निर्णय गरेको लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडादर सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ मूल्य बढेको भन्दै आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि र गाडीका पार्टपूर्जाको मूल्य वृद्धिलाई आधार बनाएर २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो। 

असार २७ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर कायम थियो।

कहाँ जाने भाडा कति? भाडाको नयाँ दर (पूर्ण पाठ)