९ मंसिर, रामेछाप ।
रामेछापको प्रदेश (क) मा संविधानसभा सदस्य तारा नारायण श्रेष्ठ निर्वाचित भएका छन् । गठबन्धनको तर्फबाट नेकपा माओबादी केन्द्रका उमेद्वार रहेका उनले एमालेका उम्मेदवार शान्ति प्रसाद पौडेललाई पराजित गर्दै विजयी भएका हुन् । श्रेष्ठले १७ हजार १ सय ४८ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्धन्दी शान्ति प्रसाद पौडेलले १५ हजार १ सय ५७ मत प्राप्त गरेका छन् ।