काठमाडौं। सरकारले पट्रोलियम पदार्थ सहित इन्धनको मुल्यवृद्धि गरेपछि हवाई यातायातको भाडामा वृद्धि आएको छ।

हवाई इन्धनको मूल्य ५ रुपैंयाले बढेपछि नागरिक उड्डययन प्राधिकरणले आइतबारबाट नयाँ भाडादर कायम गरेको छ।

कहाँ कति पुग्यो? तल हेर्नुहोस्