रामेछाप। रामेछापको गोकुलगंगा गाउँपालिकामा जारी यु आर वाईसियन कप २०२१ मा अल्फा ओमेगा हावा क्वाटर फाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा युनाइटेड क्लब आयोजक बीलाई ५-३ ले हराउँदै अल्फा ओमेगा क्वाटर फाईनलमा प्रवेश गरेको हो । 

खेलको पहिलो हाफमा १-१ गोलको बराबरी खेलेको अप्पाले दोस्रो हापमा पेनाल्टीबाट ४ गोल गरेको थियो । आयोजक टिम बीले पेनाल्टिमा २ गोल मात्र बनाएको थियो। यसअघि आजै भएको खेलमा जि याफ वाइ सी नामडी भिमेश्वर युवा क्लबलाई २-० ले र रानीपोखरी र आर पी वाइ सी ब्राइट फिउचर जिरीलाई ५-२ ले  हराउँदै  विजयी भएको छ। हिजोबाट सुरु भएको युआर वाईससियन कपको फाइनल भोली हुँदैछ।