काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवा आफैँले सम्हालेका छन् ।
मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिएपछि उक्त मन्त्रालय प्रधानमन्त्री आफैँले राखेका हुन् । मन्त्री हमालले आइतबार राजीनामा दिएका थिए ।