सिन्धुली । मेगा बैंक नेपाल सिन्धुली शाखाद्वारा कमलामाई नगरपालिका ८ स्थित कमलामाई मन्दिरको परिसरमा सरसफाई गरिएको छ । आज मेगा बैंक सिन्धुलीको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत शाखाका कर्मचारिले सरसपाmई गरेको हो ।

मेगा बैंक नेपाल सिन्धुली शाखाका प्रबन्धक केसब प्रसाद देबकोटाको नेतृत्वमा परिसर वरिपरि सरसफाई गरिएको शाखाका कर्मचारि गोपाल बिकले जानकारि दिनुभयो । मेगा बैंक सिन्धुली शाखाद्वारा हरेक महिनामा जिल्लाका सार्बजनिक स्थानमा सरसफाई गदैँ आएको छ । यस्तै शाखाद्वारा कमलामाई मन्दिरमा फोहोर ब्यबस्थापनका लागि २ वटा डस्बिन प्रदान गरेको छ।