रामेछाप । संसदको सबैभन्दा ठूलो दल मानिने नेपाल कम्युनिष्ट पार्टी एमाले औपचारिक रूपमा विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन ।

यसैबिच रामेछापमा नेकपा एमालेका नेता कार्यकर्ताहरु को कस्को पक्षमा छन भन्ने कुरा अन्योलमा रहेको छ । जिल्लामा नेपाल पक्षमा लागेका नेताहरू पनि पार्टी विभाजनपछि अलमलमा रहेका छन् । केहि नेताहरु भने नेपाल पक्षमा स्ष्ष्ट खुलेका छन । ारमेछापका प्रदेशसभा सदस्य शान्तिप्रसाद पौडेल ओली पक्षमा रहेको हल्ला चलेपनि पछिल्लो समय उहाँले नेपाल पक्षमा रहेको बताएको छ ।

रामेछापका पुराना नेता देवशङ्कर पौडेल त नेपाल पक्षको नयाँपार्टीको केन्द्रिय सदस्यमा प्रस्तावित हुन भएको छ । यस्तै मन्थली नगरपालिकाका मेयर समेत रहनु भएको रमेश बस्नेत आफु कुनैपनि हालत नेपालको साथ नछोड्ने बताउनहुन्छ । यस्तै उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवार, लिखु तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष दिपशिखा दाहाल र खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठ पनि नेपाल पक्षमानै खुल्नु भएको छ  ।

यि हुन  नेपाल पक्षमा खुलेका रामेछापका स्थानिय नेताहरु
ज्ञानकुमार श्रेष्ठ, होतराज ढकाल, दानबहादुर बुढा,होम बुढाथोकी,श्यामकृष्ण श्रेष्ठ,बैकुण्ठ पोख्रेल,अर्जुन कार्की ,भिम श्रेष्ठ,भोला पौडेल,बिज्ञान कँडेल,कृष्णहरि केसी,राकेश श्रेष्ठ,आङ्बाबु तामाङ,सुमन घिमिरे,धनबहादुर कार्की ,टलक लामाशुक्रबहादुर श्रेष्ठ ,ईश्वरी बस्नेत,हिरण्य बिक्रम बस्नेत,सागर बस्नेत गणेशबाबु खड्का,सुदिप भट्टराई,आनन्दराम श्रेष्ठ,रमेश उदासी,मोहन श्रेष्ठ ,लक्ष्मी न्यौपाने,सरिता श्रेष्ठ ,सरिता खाती,रामकुमार श्रेष्ठ,प्रकाश घिमिरे,धनबहादुर कार्की,प्रेम गौतम ,दिपक बुढाथोकी ,रमेशबाबू श्रेष्ठ ,दिनेश श्रेष्ठ,किरणकार्की कपिल मगर,रवि भण्डारी प्रकाश श्रेष्ठ ,सागर बोगटी ,सृजना ढकाल ,मनिल श्रेष्ठ लक्ष्मी आले,सर्मिला रानामगर,खरिमाया रानामगर,पुर्णबहादुर श्रेष्ठ,गौरव श्रेष्ठ,गौरी बस्नेत,सङ्गम खड्का ,टलक लामा,अनिल श्रेष्ठ ,सागर केसी ,पवनराज पौडेल  दुर्गा श्रेष्ठ,रामबहादुर बुढाथोकी,सरोज घागामगर,भोज बहादुर कार्की,कल्याण बुढाथोकी दानबहादुर थापामगर,शान्ता सापकोटा ।