भर्खरै

काठमान्डाैँ । पोखरा विमानस्थलमा जहाजमा तेल हाल्ने ‘रिफ्युलर’ ट्याङ्कर पल्टिँदा विमानस्थलबाट हुने सबै उडान रोकिएको छ । पोखरा विमानस्थलका प्रवक्ता …

काठमान्डाैँ। सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमार्फत मधेस प्रदेशका थुप्रै योजनालाई समेटेको छ । यसका कारण सर्वसाधारण उत्साहित बनेका छन् । सरक…

काठमान्डाैँ। कैलालीको टीकापुर अस्पतालमा उपचारका लागि 'टिकट' लिनका लागि लामवद्ध बिरामीहरुको घुइँचो । पहिले अस्पतालले टोकन प्रणालीबाट टिकट वितरण गर्द…

काठमान्डाैँ। श्रीमान्ले पाठेघर बाहिर तानी चोट पु¥याएकी महिलाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१० की ती महिलाको सोमबार राति ११ः५० बजे मृत्यु…

काठमान्डाैँ। १७ जेठ (रासस): मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ । तीन जना चाल…

मुस्ताङको लोमान्थाङ गाउँपालिका -५ को लुङ्गुफाँटमा चर्दै गरेका च्याङग्रा । उपल्लो मुस्ताङका कृषकको मुख्य आयस्रोत च्याङग्रापालन हो । तस्वीर: सन्तोष गौतम/रासस

काठमाडौं। सङ्घीय संसद् सचिवालयमा बलात्कारसम्बन्धी घटनामा उजुरी दिने हदम्याद हटाउन कानुन संशोधनको माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेस सांसद डा…

बीरगञ्ज। पर्सा प्रहरीको टोलीले नक्कली नोट कारोबार गरेका आरोपमा दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका-८ का १९ वर्षीय राजाबाबु साह तेल…